यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै दिवंगत गणेश नेपालीकी छोरीको शिक्षाको जिम्मेवारी लिए
barnanmedia.com · Mon Jul 13 10:43:16 GMT 2026

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै दिवंगत गणेश नेपालीकी छोरीको शिक्षाको जिम्मेवारी लिएका छन्।
उनले गणेशकी छोरीलाई स्नातक तहसम्म निःशुल्क अध्ययन गराउने प्रतिबद्धतासँगै परिवारलाई तत्काल १ लाख रुपैयाँ आर्थिक सहयोग पनि हस्तान्तरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)