कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीअगाडि राखिएका शंकास्पद गाडीहरू कसका ?
shilapatra.com · Mon Jul 13 11:02:00 GMT 2026

शंकास्पद रूपमा सञ्चारमाध्यमका कार्यालयअगाडि राखिएका दुईवटा गाडी व्यक्तिको र एउटा गाडी बैंकको नाममा रहेको खुलेको छ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि कार्यालय प्रवेशमा अवरोध हुने गरी सवारी पार्किङ गरिएको थियो ।
यातायात व्यवस्था विभागको तथ्याकअनुसार, कान्तिपुर पब्लिकेसनको कार्यालयअगाडि रहेको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)