विद्यालय पाठ्यक्रममा समेटिने भयो जेन-जी आन्दोलन, सुशासन र भ्रष्टाचार विरुद्धको पाठ पढाइने
nagariknews.nagariknetwork.com · Mon Jul 13 11:02:57 GMT 2026

नेपालको सुशासन र भ्रष्टाचार विरुद्धको अभियानमा ऐतिहासिक योगदान पुर्याएको भन्दै जेन-जी आन्दोलनको इतिहासलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गरिने भएको छ।
मन्त्रिपरिषद्बाट हालै स्वीकृत ‘एकीकृत प्याकेज’ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यमान पाठ्यक्रम परिमार्जन गरी उपयुक्त कक्षाका पाठ्यपुस्तकमा यो विषय समेट्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)