लागुऔषधसहित पाँचजना पक्राउ
baahrakhari.com · Mon Jul 13 11:13:07 GMT 2026

विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागुऔषध ओसारपसार गरेको आरोपमा सोमबार पाँचजनालाई पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अनुसार, गौरादह नगरपालिका–१ का २६ वर्षीय विशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)