होर्मुजमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा चीन
bishowkhabar.com · Mon Jul 13 11:13:26 GMT 2026

काठमाडौं– चीनले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय जहाज आवागमन स्वतन्त्र, सुरक्षित र निर्बाध हुनुपर्ने बताएको छ ।
बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले होर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले त्यहाँको सुरक्षित आवागमन सबै राष्ट्रको साझा हित भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)