अन्त्येष्टिका लागि गणेश नेपालीको शव आर्यघाट लगियो (फोटो फिचर)
nepalpress.com · Mon Jul 13 11:14:37 GMT 2026

काठमाडौँ । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको शव आज अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)