बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा, सेनेगल निराश
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
काठमाडौँ । बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको अन्तिम ३२ को खेलमा सेनेगललाई निराश पार्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो ।
बेल्जियमले खेल ३–२ ले जित्यो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी तथा थपिएको ३० मिनेटमा बेल्जियमले एक गोल गरेपछि बेल्जियमले बाजी मार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)