बिपी राजमार्ग सञ्चालन
ratopati.com · Mon Jul 13 11:30:10 GMT 2026

काठमाडौँ । वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकिएका बिपी राजमार्गका सवारी साधनहरू पुनः सञ्चालन गरिएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सामाजिक सञ्जालमार्फत अपडेट दिँदै हाललाई सवारी आवागमन सुचारु गरिएको जानकारी दिएको छ।
यसअघि आजै दिउँसो १२ः३३ बजे प्रहरीले एक जरुरी सूचना जारी गर्दै रोशी खोला क्षेत्रमा वर्षा भइरहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी साधन होल्ड गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)