आत्मदाह गरेका गणेश नेपालीको अन्त्येष्टि (तस्वीरहरू)
onlinekhabar.com · Mon Jul 13 11:30:46 GMT 2026

२९ असार, काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।
उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)