शंकास्पद गाडी प्रकरणबारे रास्वपाले भन्यो– मिडिया हाउसलाई संकुचन गर्ने कुनै पनि क्रियाकलाप स्वीकार्य हुँदैन
shilapatra.com · Mon Jul 13 11:20:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिडिया हाउसलाई संकुचन गर्ने कुनै पनि क्रियाकलाप स्वीकार्य नहुने बताएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा चौथो अंगको रूपमा रहेको मिडियालाई संकुचनमा पार्न खोजने र अवाञ्छित क्रियाकलाप स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
आचार्यद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सञ्चारमाध्यममा शंकास्पद सवारीसाधन राखिएको समाचार सार्वजनिक भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)