होर्मुजमा दुई जहाजमाथि इरानको ‘चेतावनीपूर्ण गोली प्रहार’
nepalpress.com · Mon Jul 13 11:45:06 GMT 2026

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलघाँटी पार गर्न खोजिरहेका दुई जहाजमाथि चेतावनीस्वरूप गोली प्रहार गरेको दाबी गरेको छ।
इरानको सरकारी टेलिभिजनका अनुसार सोमबार बिहान ती दुई जहाजले अवैध रूपमा हर्मुज जलडमरूमध्य पार गर्ने प्रयास गरेपछि आईआरजीसीको नौसेनाले चेतावनीस्वरूप गोली चलाएर उनीहरूलाई रोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)