‘आदिकवि नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व’
nepalnews.com · Mon Jul 13 11:54:38 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)