गणेश नेपालीको गरियो पशुपतिमा दाहसंस्कार
nepalsamaya.com · Mon Jul 13 11:55:30 GMT 2026

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)