पहिरोमा पुरिएर कालिकोट मेहमुडिमा दुई जनाको मृत्यु
newsofnepal.com · Mon Jul 13 11:55:07 GMT 2026

कालिकोट।
अविरल वर्षापछि आएको पहिरोले पानी घट्टभित्र पुरिँदा सान्नि त्रिवेणी गाउँपालिका–६ धामिगाउँका ४६ वर्षीय मन्दीर साँवद र ७६ वर्षीय लालबहादुर साँवदकोे मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)