ज्ञानेन्द्र शाही भन्छन्- सरकारका काम रचनात्मक
himalpress.com · Mon Jul 13 11:59:55 GMT 2026

रुपन्देही- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताएका छन्।
सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेताकार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)