एमएडब्ल्यू फाउन्डेसनको उच्च माध्यमिक तह अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम सुरू
setopati.com · Mon Jul 13 11:59:00 GMT 2026

एमएडब्ल्यू फाउन्डेसनले एमएडब्ल्यू फाउन्डेसन छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनोट भएका पहिलो समूहका विद्यार्थीहरूलाई सम्मान गर्दै एमएडब्ल्यू फाउन्डेसन छात्रवृत्ति पुरस्कार वितरण समारोह २०२६ सम्पन्न गरेको छ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यस कार्यक्रमले शिक्षाको प्रवर्द्धन गर्दै युवाहरूलाई आफ्नो शैक्षिक लक्ष्य हासिल गर्न आवश्यक अवसर सिर्जना गर्ने एमएडब्ल्यू फाउन्डेसनको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)