नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीमाथि तोकिएन सजाय
bishowkhabar.com · Mon Jul 13 12:02:48 GMT 2026

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले मुद्दा ‘हेर्दाहेर्दै’मा राख्दै भोलिका लागि पेसी तोकेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)