रसुवा बाढीः बाराका १५ जना सम्पर्कविहीन
deshsanchar.com · Thu Aug 27 13:26:52 GMT 2026

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन्। बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)