रसुवा बाढीले कार्यालयमा हाजिर भएको दोस्रो दिनमै भन्सार अधिकृत शर्मा सम्पर्कविहीन
deshsanchar.com · Thu Aug 27 15:13:41 GMT 2026

हुम्ला – रसुवाको भोटेकाशीमा आएको भीषण बाढीको कारण भन्सार कार्यालयमा हाजिर भएको दोस्रो दिनमै हुम्लाका नकुल शर्मा सम्पर्कविहीन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)