रसुवा बाढीः कोशी प्रदेशका १ सय ३० जना बेपत्ता, ८ जना परिवारको सम्पर्कमा आए
deshsanchar.com · Thu Aug 27 14:54:50 GMT 2026

मोरङ – रसुवास्थित भोटेकोशीमा बुधबार गएको भीषण वाढीमा कोशी प्रदेशका १ सय ३० जना सम्पर्कविहीन भएका छन्। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार बेलुकासम्म सम्पर्कविहीन भएका परिवारका सदस्यहरुका अनुसार उनीहरुमध्ये अधिकांश हाइड्रोपावर, घुमाघाम, गोसाइँकुण्डलगायत स्थानबाट बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)