तनहुँमा भुजेल संस्कृति संरक्षण गरिँदै
makalukhabar.com · Mon Jul 13 12:05:12 GMT 2026

तनहुँ । भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ ।
भुजेल समाज सेवा समिति तनहुँले देवघाट गाउँपालिका–१ स्थित बसेनीटारमा मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरी संस्कृति संरक्षणमा पहल थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)