नक्कली शरणार्थी प्रकरणका दोषीलाई आज भएन सजाय निर्धारण
nepalpress.com · Mon Jul 13 12:04:21 GMT 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज भएको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो । ३१ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन् । अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)