सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलमाथि अनुसन्धान गर्न पाँचौं पटक म्याद थप
setopati.com · Mon Jul 13 12:15:39 GMT 2026

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालत काठमाडौंले सोमबार आरोपी पौडेलमाथि अनुसन्धानका लागि पाँचौं पटक म्याद थपेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)