पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ
khabarhub.com · Mon Jul 13 12:18:23 GMT 2026

जलेश्वर – स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)