जेलबाट छुटेर २२५ जनाको बैंक खाता रित्याउने ‘डिजिटल चोर’ !
lokaantar.com
आफूलाई ई–सेवाको कर्मचारीका रूपमा परिचय दिएर सेवाग्रहीको ओटीपी मागी डिजिटल वालेट तथा बैँक खातामा पहुँच पुर्याउने एकजना अहिले प्रहरीको साइबर ब्यूरोको हिरासतमा छन् ।
उनी हुन्, रौतहटको माधवनारायण गाउँपालिका–२ का २४ वर्षीय शुभम साह ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)