कसले सिर्जना गरायो 'गाडी आतंक’ ?
ratopati.com · Mon Jul 13 12:24:51 GMT 2026

काठमाडौँ । विभिन्न संचारमाध्य, नेताका घर र बिजेनस सेन्टर अगाडि अन्य गाडी आवतजावत गर्न नमिल्ने गरी ‘बेवारिसे गाडी’ छाडिएको घटनाले सोमबार दिनभर मनोवैज्ञानिक आतंक सिर्जना भयो ।
कान्तिपुर, अनलाइनखवर, हिमालय टीभी, कांग्रेस सभापति गगन थापा र हनुमानस्थान नजिकैको भाटभटेनी सुपरमार्केट अगाडि बेवारिसे गाडी पार्किङ गरेर चालक फरार भएका थिए । एकपछि अर्को स्थानमा यसरी पार्किङ गरेर चालक फरार भएपछि ती स्थानका गाडी ट्राफिक प्रहरीले क्रेनमार्फत हटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)