नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर निर्धारणको दिन सर्यो
nepalnews.com · Mon Jul 13 12:28:11 GMT 2026

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार कसुर सजाय निर्धारणको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा सातजनालाई सफाइसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई राज्यविरुद्धको कसुर र एकीकृत कसुरतर्फ दोषी ठहर गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)