महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
khabarhub.com · Wed Jun 10 13:31:47 GMT 2026

विराटनगर – आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी र सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउन विराटनगर महानगरपालिकाले गैरसरकारी सङ्घसंस्थासँग सुझाव सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)