पति–पत्नीलाई गोली हानी कडैती गर्ने तीन जना पक्राउ
kendrabindu.com · Mon Jul 13 12:34:13 GMT 2026

जलेश्वर (महोत्तरी) । स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)