जरा अभियान समापन भएलगत्तै भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्दै कांग्रेस
nepalpress.com · Mon Jul 13 12:39:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस साउन ६ गते जरा अभियान समापन भएको घोषणा गरेलगत्तै अर्को अभियानमा पार्टी होमिने भएको छ।
४४औँ बी.पी. स्मृति दिवसका सन्दर्भमा नीति प्रतिष्ठानले गरेको छलफलमा बोल्दै सभापति गगन थापाले पार्टीले अर्को अभियान थालिन गर्न लागेको जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)