ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
clickmandu.com · Mon Jul 13 12:45:47 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले तत्काल विद्युत व्यापारमा र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेसहित ३८ बुँदे माग ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री विराजभक्त श्रेष्ठ समक्ष पेश गरेको छ ।
सोमबार ऊर्जा मन्त्रीले इप्पानको नवनिर्वाचित कार्य समितिलाई बधाई दिन आयोजित कार्यक्रममा ऊर्जाका विषयमाथि वृहत छलफल गर्दै इप्पानले ऊर्जा विकास र विसतारमा देखिएका समस्याहरु समाधानका लागि नीतिगत र कार्यान्वन समस्याहरुसहित सम्बोधनका लागि प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)