सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’
khabarhub.com · Mon Jul 13 12:55:54 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी शंकास्पद ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति कडा टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)