कालिकोटमा घट्ट गएका २ जनाको पहिरोमा परी मृत्यु
setopati.com · Mon Jul 13 12:57:42 GMT 2026
कालिकोटमा सोमबार पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला कोसान्नी त्रिवेणी गाउँपालिका– ६ धामीगाउँका ७६ वर्षीय लालबहादुर साउद र ४६ वर्षीय मन्दिर राउदको पहिरोमा परी मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)