सिटिजन्स बैंकको 'एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोसी प्रदेश' कार्यक्रम सम्पन्न
baahrakhari.com · Wed Sep 02 12:42:20 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोसी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ 'एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोसी प्रदेश' कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)