फिल्म ‘लालीबजार’ ले ९ करोड कमाउँदा ‘जाँड’ को कमाइ बिजोग
lokaantar.com

यस वर्षको पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ ।
चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ ।