नेपालको आईटी शिक्षामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल, एलबीईएफ कलेज
kendrabindu.com · Mon Jul 13 13:15:47 GMT 2026

काठमाडाैं । नेपालमा आईटी शिक्षाको प्रारम्भिक चरणदेखि नै दूरदृष्टि, नवप्रवर्तन र गुणस्तरीय शिक्षाको संस्कृतिलाई संस्थागत रूप दिँदै आएको नाम हाे, लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) ।
सन् १९९८ मा शिक्षाप्रेमी, समाजसेवी तथा दूरदर्शी व्यक्तित्व स्वर्गीय परमानन्द केजरिवालको परिकल्पनामा काठमाडौंको मैतीदेवीमा स्थापना भएको यस शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा सुलभ रूपमा सबै वर्गसम्म पुर्याउने उद्देश्यका साथ आफ्नो यात्रा प्रारम्भ गरेको थियो। साढे दुई दशकभन्दा लामो यात्रामा एलबीईएफले केवल शैक्षिक संस्था मात्र नभई नेपालमा आईटी शिक्षाको रूपान्तरणको संवाहकका रूपमा आफ्नो विशिष्ट पहिचान निर्माण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)