सरकारले नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन खोजेको थापाको आरोप
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन खोजेको आरोप लगाएका छन् ।
४४औँ बीपी स्मृति दिवसको तयारीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार आयोजना गरेको बैठकमा थापाले नागरिकको निजी सम्पत्ति र जीवनमा क्षति पुर्याउने अधिकार राज्यलाई नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)