आमिर खानको तेस्रो विवाहमा शेखर सुमनको व्यङ्ग्य
barnanmedia.com · Mon Jul 13 13:05:33 GMT 2026

बलिउडका चर्चित अभिनेता तथा होस्ट शेखर सुमनले अभिनेता आमिर खानको तेस्रो विवाहलाई लिएर व्यङ्ग्य गरेका छन्।
आमिरका अघिल्ला दुई वटा वैवाहिक सम्बन्ध असफल भएको सन्दर्भ जोड्दै सुमनले उनको तेस्रो विवाहलाई ‘ट्रिपल इन्जिन सरकार’ को संज्ञा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)