भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन निर्देशन
baahrakhari.com · Mon Jul 13 13:16:23 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका सम्बन्धमा भइरहेको कामकारबाहीको विस्तृत लिखित विवरण सात दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)