उद्योगमन्त्रीलाई पक्राउ गर्न प्रम बालेनले आदेश दिएको खुलासा
bishowkhabar.com · Mon Jul 13 13:22:35 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सिधै निर्देशन दिएको दाबी सार्वजनिक भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय र त्यससम्बन्धी सूचना चुहिएको आशंकापछि प्रधानमन्त्रीले मन्त्री यादवलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्न मौखिक आदेश दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)