दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान
khabarhub.com · Mon Jul 13 13:33:07 GMT 2026

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । पर्यटन विभागको सहयोगमा अन्नपूर्ण-१ र रघुगङ्गा-७ का वडा कार्यालयको समन्वयमा पदमार्गको पहिचान भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)