‘इकोनोमिक इन्जिनियरिङ’लाई महत्त्व दिनुपर्छ: ऊर्जामन्त्री श्रेष्ठ
barnanmedia.com · Mon Jul 13 13:18:58 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रले नेपालमा पुर्याएको योगदानलाई वृहत् रूपमा विश्लेषण गर्दै ‘इकोनोमिक इन्जिनियरिङ’ लाई वृहत् आर्थिक विकासको दृष्टिकोणका साथ हेरेर अघि बढ्न आग्रह गरेका छन् ।
सोमबार मन्त्री श्रेष्ठले इप्पानको नवनिर्वाचित कार्य समितिलाई बधाई दिन आयोजना गरिएको कार्यक्रममा मन्त्रालय सरोकारवालासँगको वृहत् सहभागितामा ऊर्जा विकासका लागि अग्रसर भएको बताउँदै निजी क्षेत्रलाई समेटेर उच्चस्तरीय समिति बनाई यसको स्पष्ट कार्यदिशाका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)