विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप तीन दिनको अनुमति
barnanmedia.com · Mon Jul 13 13:24:21 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप भएकाे छ ।
साेमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले तीन दिनको म्याद थप गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)