सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि बम पनि राख्न सक्छ
khabarhub.com · Mon Jul 13 13:39:34 GMT 2026

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह र सार्वजनिक स्थानबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)