फोटोनले पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप्यो, बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार
newsofnepal.com · Mon Jul 13 13:37:53 GMT 2026

काठमाडौं।
नेपालका लागि फोटोन सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले देशका पाँच स्थानमा नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)