शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीलाई व्यवसायीले बुझाए ज्ञापनपत्र
kendrabindu.com · Mon Jul 13 13:45:42 GMT 2026

काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरूबीच संयुक्त छलफल भएको छ।
रास्वपा केन्द्रीय कार्यालयमा भएको उक्त छलफलमा पार्टीका महामन्त्री विपिन कुमार आचार्यसँग व्यवसायीहरूले नियमावलीका प्रावधानबारे संवाद गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)