विपद् प्रभावितका लागि नेरूडे मिर्मिरेको २८ लाख सहयोग
newsofnepal.com · Wed Sep 02 12:47:06 GMT 2026

काठमाडौं ।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रुपैयाँ सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)