मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
ratopati.com · Mon Jul 13 13:50:18 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ल्याएको आर्थिक विधेयकमार्फत क्यासिनो रोयल्टी वृद्धि गरेको छ ।
आर्थिक विधेयकमा नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजतप्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरेवापत वार्षिक ५ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने प्रावधान रहेको थियो । तर सरकारले यस्तो रोयल्टी ५ करोड ५० लाख पुर्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)