लेदो र ढुङ्गा झरेपछि मुग्लिन–नारायणगढ सडक ठप्प
ratopati.com · Mon Jul 13 14:19:27 GMT 2026

चितवन । निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार साँझदेखि दुईतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार तुईन खोलामा ढुङ्गा झरिरहेको तथा सेती दोभान क्षेत्रमा माथिबाट लेदो आएपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)