प्रकृतिले उदांग बनाएको प्रधानमन्त्री बालेनको 'फरेब'
setopati.com · Mon Jul 13 14:19:33 GMT 2026

दुई दिनको नोटिसमा सुकुम्बासीहरूलाई उठिबास पार्दा प्रधानमन्त्री बालेन शाहले जे तर्क दिएका थिए, त्यो तर्क 'फरेब' थियो भन्ने अहिले छर्लंग भएको छ।
उनले आफ्नो पार्टी र मन्त्रिपरिषदमा छलफल नगरी एकल निर्णयबाट सुकुम्बासी बस्तीमा डोजर चलाउनुभन्दा एक दिनअघि 'वर्षामा हुनसक्ने डुबानबाट बचाउन सुकुम्बासी बस्ती खाली गर्नुपरेको' तर्क सामाजिक सञ्जालमा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)